काठमाडौँ । गत आर्थिक वर्षको मुनाफाबाट लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर धनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ।
मंसिर २१ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगरी सोही बमोजिम वित्तीय विवरणहरू नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाउने निर्णय गरेको छ।