चितवन, नवलपुर र तनहुँको संगम देवघाटधाम Aarthik Voice १८ असार २०८० ११:४३237 Shares Share चितवन । देवघाट गाउँपालिका–१ जामुनेबाट देखिएको चितवन, नवलपुर र तनहुँको संगम देवघाटधाम वेणी क्षेत्र ।यहाँ कालिगण्डकी र त्रिशुली नदी मिसिएर नारायणी हुँदै बगेको छ । तस्वीर : कृष्ण आचार्य/रासस