8«fug kmn / la?jfaf6 cfDbfgL ul/Fb} a'6jn, @) c;f/ M ?kGb]xL lhNnfsf] ;}gfd}gf gu/kflnsf–^ ef6frf}/l:yt k]zn kf}8]n / lji0f'k|;fb kf}8]nn] ;o'St ?kdf ;~rflnt kf}8]n ax'p2]Zo s[lif kmd{df nufPsf] 8«fug kmnsf] af]6df km'n]sf] km"n . 8«fug kmn / la?jfaf6 jflif{s ? kfFr nfv cfDbfgL ul//x]sf] atfpF5g . tl:a/– ;'ldqf clwsf/L÷/f;;

रूपन्देही । रुपन्देही जिल्लाको सैनामैना नगरपालिका–६ भाटाचौरस्थित पेशल पौडेल र विष्णुप्रसाद पौडेलले सयुक्त रूपमा सञ्चालित पौडेल बहुउद्देश्य कृषि फर्ममा लगाएको ड्रागन फलको बोटमा फुलेको फूल ।

ड्रागन फल र बिरुवाबाट वार्षिक ५ लाख आम्दानी गरिरहेको बताउँछन् । तस्वीर : सुमित्रा अधिकारी/रासस