काठमाडौं । एलआईसी नेपालले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले आज एक सूचना जारी गर्दैै ठुलाे सङ्ख्यामा कर्मचारी माग गरेको हो ।
कम्पनीको केन्द्रिय कार्यालयको लागि १० जना जुनियर अफिसर कर्मचारी माग गरेको छ ।
कम्पनीले आज एक सूचना जारी गर्दै ब्रान्च हेडका लागि १० जना कर्मचारी माग गरेको हो भने सिनियर एसोसिएट्सका लागि १० जना गरी कुल २० जना कर्मचारी माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेकाले साउन ५ गतेभित्र आवेदन दिनुपर्नेछ ।