काठमाडौं । नेपाल टेलिकमको मोवाइल एप र वेबसाइटबार्ट इ–सिम लिन सक्ने जनाएको छ । २१ औं वार्षिकोत्सवको अवसर पारेर टेलिकमले आजदेखी उक्त सेवा सुरु गरेको हो ।
इ–सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो । इ–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसका लागि इ–सिम सपोर्ट गर्ने ह्यान्डसेट भने आवश्यक हुन्छ ।