काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको हकप्रद शेयर सूचीकृत भएको छ। आज कम्पनीको ८८.४५१६८ प्रतिशतका दरले निष्काशन गरेको हकप्रद शेयर सूचीकृत भएको हो।
कम्पनीको ८८.४५१६८ प्रतिशतका दरले दुई करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद नेप्सेमा सूचीकत भएको छ ।उक्त,सूचीकृत शेयर सोमबारदेखि दोस्रो बजारमा कारोबार हुने भएको छ ।