काठमाडौं । नेपाल राष्ट्र बैंकले आज विहिवारलागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ । आजको विनिमयदर अनुसार अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्विस लगायत मुद्राको मूल्य घटेको छ। बैंकको अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ०२ पैसा र बिक्रीदर १३८ रूपैयाँ ६२ पैसा कायम भएको छ।

बुधबार एकको खरिददर १५१ रूपैयाँ १२ पैसा र बिक्रीदर १५१ रूपैयाँ ७८ पैसा कायम भएको युरोको आज खरिददर १५० रुपैयाँ ४४ पैसा र बिक्रीदर १५१ रुपैयाँ १० पैसा रहने छ। युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७८ रूपैयाँ ९९ पैसा र बिक्रीदर १७९ कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ३९ पैसा र बिक्रीदर ८७ रूपैयाँ ७७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ३४ पैसा र बिक्रीदर ९६ रूपैयाँ ७६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ५१ पैसा र बिक्रीदर १०३ रूपैयाँ ९६ पैसा निर्धारण गरिएको नेपाल राष्ट्रबैंकले जनाएको छ ।

CurrencyUnitBuySell
usd (U.S. Dollar)
1138.02138.62
eur (European Euro)
1150.44151.10
gbp (UK Pound Sterling)
1178.99179.77
chf (Swiss Franc)
1156.92157.60
aud (Australian Dollar)
187.3987.77
cad (Canadian Dollar)
196.3496.76
sgd (Singapore Dollar)
1103.51103.96
jpy (Japanese Yen)
109.219.25
cny (Chinese Yuan)
119.0919.17
sar (Saudi Arabian Riyal)
136.8036.96
qar (Qatari Riyal)
137.8638.03
thb (Thai Baht)
14.104.12
aed (UAE Dirham)
137.5837.74
myr (Malaysian Ringgit)
131.1131.25
krw (South Korean Won)
1009.469.50
sek (Swedish Kroner)
113.6713.73
dkk (Danish Kroner)
120.1720.26
hkd (Hong Kong Dollar)
117.7617.84
kwd (Kuwaity Dinar)
1448.04449.99
bhd (Bahrain Dinar)
1366.11367.70
omr (Omani Rial)
1358.53360.08