काठमाडौं। नेपाल राष्ट्र बैंकले आज बैशाख २ गतेका लागि विदेशी मुद्राको बिनिमयदर निर्धारण गरेको छ । जस अनुसार राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९७ पैसा कायम भएको छ।

आज, युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५७ रुपैयाँ १४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८१ रुपैयाँ २७ पैसा र बिक्रीदर १८२ रुपैयाँ ०७ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६७ रुपैयाँ ६९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ४२ पैसा तोकिएको छ ।

साथै, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८७ रुपैयाँ २५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ १५ पैसा र बिक्रीदर ९९ रुपैयाँ ५८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १०४ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ६० पैसा र बिक्रीदर नौ रुपैयाँ ६४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १८ रुपैयाँ ८७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ६० पैसा र बिक्रीदर ३६ रुपैयाँ ७६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १० पैसा र बिक्रीदर चार रुपैयाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ४० पैसा र बिक्रीदर ३७ रुपैयाँ ५६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६७ पैसा र बिक्रीदर नौ रुपैयाँ ७१ पैसा निर्धारण गरिएको छ ।

CurrencyUnitBuySell
usd (U.S. Dollar)
1137.37137.97
eur (European Euro)
1156.46157.14
gbp (UK Pound Sterling)
1181.27182.07
chf (Swiss Franc)
1167.69168.42
aud (Australian Dollar)
186.8787.25
cad (Canadian Dollar)
199.1599.58
sgd (Singapore Dollar)
1104.42104.88
jpy (Japanese Yen)
109.609.64
cny (Chinese Yuan)
118.7918.87
sar (Saudi Arabian Riyal)
136.6036.76
qar (Qatari Riyal)
137.6837.85
thb (Thai Baht)
14.104.11
aed (UAE Dirham)
137.4037.56
myr (Malaysian Ringgit)
131.1131.25
krw (South Korean Won)
1009.679.71
sek (Swedish Kroner)
114.2214.28
dkk (Danish Kroner)
120.9521.04
hkd (Hong Kong Dollar)
117.7117.79
kwd (Kuwaity Dinar)
1447.93449.89
bhd (Bahrain Dinar)
1364.43366.02
omr (Omani Rial)
1356.82358.38