काठमाडौँ । नेपाल राष्ट्रबैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरिएको छ । जस, अनुसार आज अस्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ३७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७६ पैसा रहेको छ ।

क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ०२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ र बिक्रीदर १०४ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ६१ पैसा र बिक्रीदर नौ रुपैयाँ ६५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४८ पैसा तोकिएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०९ पैसा र बिक्रीदर चार रुपैयाँ १० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १३ पैसा र बिक्रीदर ३७ रुपैयाँ २९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा निर्धारण भएको छ।

यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ५९ पैसा र बिक्रीदर नौ रुपैयाँ ६३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २३ पैसा र बिक्रीदर १४ रुपैयाँ २९ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ८२ पैसा र बिक्रीदर २० रुपैयाँ ९१ पैसा तोकिएको नेपाल राष्ट्रबैंकले जनाएको छ ।

CurrencyUnitBuySell
usd (U.S. Dollar)
1136.38136.98
eur (European Euro)
1155.40156.08
gbp (UK Pound Sterling)
1181.41182.20
chf (Swiss Franc)
1165.58166.31
aud (Australian Dollar)
187.3787.76
cad (Canadian Dollar)
198.5999.02
sgd (Singapore Dollar)
1104.00104.46
jpy (Japanese Yen)
109.619.65
cny (Chinese Yuan)
118.7118.79
sar (Saudi Arabian Riyal)
136.3636.52
qar (Qatari Riyal)
137.3137.48
thb (Thai Baht)
14.094.10
aed (UAE Dirham)
137.1337.29
myr (Malaysian Ringgit)
131.0631.20
krw (South Korean Won)
1009.599.63
sek (Swedish Kroner)
114.2314.29
dkk (Danish Kroner)
120.8220.91
hkd (Hong Kong Dollar)
117.5817.65
kwd (Kuwaity Dinar)
1445.31447.27
bhd (Bahrain Dinar)
1361.83363.42
omr (Omani Rial)
1354.24355.80