प्रोग्रेशिभ फाइनान्सको कम्पनी सचिवमा रुबिश श्रेष्ठ नियुक्त आर्थिक भ्वाइस २९ असार २०८० १०:५९242 Shares Share काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडको कम्पनी सचिवमा रुबिश श्रेष्ठ नियुक्त भएका छन् ।कम्पनीको असार २८ गते साझ ६ बजे बसेको सञ्चालक समितिको बैंठकले श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।