काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रूपैयाँ ०३ पैसा कायम भएको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १५५ रूपैयाँ ०५ पैसा र बिक्रीदर १५५ रूपैयाँ ७३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८१ रूपैयाँ ६६ पैसा र बिक्रीदर १८२ रूपैयाँ ४६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६४ रूपैयाँ ८० पैसा र बिक्रीदर १६५ रूपैयाँ ५३ पैसा कायम गरिएको छ।

साथै, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ २६ पैसा र बिक्रीदर ८७ रूपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ ४६ पैसा र बिक्रीदर ९८ रूपैयाँ ८९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ७३ पैसा र बिक्रीदर १०४ रूपैयाँ १९ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रीय बैंकका अनुसार जापानी येन १० को खरिददर नौ रूपैयाँ ४९ पैसा र बिक्रीदर नौ रूपैयाँ ५४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ७२ पैसा र बिक्रीदर १८ रूपैयाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३७ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ४२ पैसा र बिक्रीदर ३७ रूपैयाँ ५९ पैसा निर्धारण भएको राष्ट्रबैंकले जनाएको छ ।

CurrencyUnitBuySell
usd (U.S. Dollar)
1136.43137.03
eur (European Euro)
1155.05155.73
gbp (UK Pound Sterling)
1181.66182.46
chf (Swiss Franc)
1164.80165.53
aud (Australian Dollar)
187.2687.64
cad (Canadian Dollar)
198.4698.89
sgd (Singapore Dollar)
1103.73104.19
jpy (Japanese Yen)
109.499.54
cny (Chinese Yuan)
118.7218.80
sar (Saudi Arabian Riyal)
136.3736.53
qar (Qatari Riyal)
137.4237.59
thb (Thai Baht)
14.074.08
aed (UAE Dirham)
137.1437.31
myr (Malaysian Ringgit)
131.1931.33
krw (South Korean Won)
1009.499.53
sek (Swedish Kroner)
114.0914.15
dkk (Danish Kroner)
120.7720.86
hkd (Hong Kong Dollar)
117.5917.66
kwd (Kuwaity Dinar)
1444.90446.86
bhd (Bahrain Dinar)
1361.88363.47
omr (Omani Rial)
1354.82356.38