काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक बिकास बैंकको बोनस शेयर सूचीकृत भएको छ ।
सोमबार नेप्सेमा ग्रीन डेभलपमेन्ट बैंकको ३१ लाख २५ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो।
कम्पनीले गत वर्षको नाफाबाट वितरण गरेको १० प्रतिशत बोनस सेयर सूचीकरण गरिएको थियो सोही सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न मिल्नेछ नेप्से जनाएको छ ।