काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा किसान लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सूचिकृत भएको छ । नेप्सेमा साना किसान लघुवित्तको ७ प्रतिशतले हुन आउने ३ लाख २९ हजार ९५९ दशमलव ३७ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको बोनश साधारण सभाबाट पारित गरेपछि नेप्सेमा सूचिकृत गराएको हो ।