काठमाडौं । नेप्सेमा सानिमा जीआइसी इन्सुरेन्सको बोनस सेयर सूचीकृत भएको छ।
सोमबार नेप्सेमा सानिमा जीआइसीको १५ लाख कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ७.५ प्रतिशत बोनस सेयर पारित गरेको थियो । सोही सेयर अहिले सूचीकृत भएको हो ।