काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ मा २ हजार २६१ जना निजामती कर्मचारीहरुको अवकाश हुने भएको छ । निजामती कर्मचारीहरुको व्यक्तिगत विवरण राख्ने केन्द्रीय निकाय राष्ट्रिय किताबखानाले अवकाश हुने कर्मचारीहरुको विवरण सार्वजनिक गरेको हो ।
विशिष्ट श्रेणीका १९ जनादेखि श्रेणीविहीन ६०० बढीसम्मका कर्मचारीहरु आर्थिक वर्ष २०८०/८१ भित्र अवकाशमा जानेछन् ।
निजामती सेवा ऐनमा अन्ठाउन्न वर्ष उमेर पूरा भएका वा ३० वर्षे सेवा अवधि पूरा गरेका कर्मचारीहरु अनिवार्य अवकाशमा जाने व्यवस्था छ ।
अवकाशमा जाने कर्मचारीहरुको विवरण :