श्रृजनशील लघुवित्तको सञ्चालकमा बबिता श्रेष्ठ नियुक्त आर्थिक भ्वाइस ११ श्रावण २०८० १३:५२254 Shares Share काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा बबिता श्रेष्ठ नियुक्त भएकी छिन् ।कम्पनीको असार १५ गते सम्पन्न भएको वार्षिक साधारण सभाले सञ्चालकमा श्रेष्ठलाई सर्वसम्मतिबाट नियुक्त गर्ने निर्णय गरेको थियो ।