काठमाडौं । नेसनल लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको मंगलबार (पुस १ गते) बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो
अब नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश सेयरधनीलाई वितरण हुनेछ ।
1765943512032






