नेपाल टेलिकमको संचालक समिति सदस्यमा टोकराज पाण्डे नियुक्त आर्थिक भ्वाइस २३ श्रावण २०८० १३:११252 Shares Share काठमाडौं । नेपाल टेलिकमको संचालक समिति सदस्यमा टोकराज पाण्डे नियुक्त भएका छन् ।अर्थ मन्त्रालयले साउन १० गते मन्त्री स्तरीय निर्णय गर्दै पाण्डेलाई टेलिकमको संचालक नियुक्त गरेको हो ।उनले साउन २२ गते पद तथा गोपनियताको सपथ समेत ग्रहण गरिसकेका छन् ।