काठमाडौं । नेप्सेमा एक कम्पनीकाे शेयरमूल्य समायोजन भएको छ । लक्ष्मी उन्नती कोषको शेयरमूल्य नेप्सेमा समायोजन भएको हाे ।

कम्पनीको ९.५ प्रतिशत नगद लाभांशको शेयरमूल्य नेप्सेमा समायोजन भएको हो ।