काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीबार बैंकका सञ्चालक समितिका अध्यक्ष हरि चन्द्र खड्काको सभापतित्वमा उक्त वार्षिक सभा सम्पन्न भएको हो।उक्त समारोहमा बैंकका शेयरधनीहरु तथा बैंकका सञ्चालक समितिका सदस्यहरू, पूर्व सञ्चालकहरु, बैंकका विभिन्न पदाधिकारीहरू र कर्मचारी वर्गको उपस्थिति रहेको थियो। बैंकका अध्यक्ष हरि चन्द्र खड्काले पानसमा दीप प्रज्वलन गरी औपचारिक रूपमा सभाको शुभारम्भ गरेका थिए ।उक्त साधारण सभाले बैंकको आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखा परीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरू उपर छलफल गरी...

छुटाउनुभयो कि ?