काठमाडौं । दोस्रो (सेकेन्डरी) सेयर बजारमा कारोबार गर्दा लगानीकर्ता निकै सचेत र योजनाबद्ध हुनुपर्छ । दोस्रोमा सेयर किन्दा अझ बढी ध्यान सेयर किनेपछि दिनुपर्छ ।कुनै कम्पनीको सेयर किन्दा हामी दैनिक उक्त कम्पनीको सेयरले धितोपत्र बजारमा कस्तो प्रदर्शन गरिरहेको भन्ने कुरा पनि गहन ढंगले अध्ययन गर्नुपर्छ । साथै, सो कम्पनीको त्रैमासिक वित्तीय विवरण पनि नियाल्नुपर्ने हुन्छ ।हरेका दिन दोस्रो बजारमा आफूले किनेको सेयर भाउ कतिमा कारोबार भइरहेको छ, मूल्य कति बढ्यो र घट्योजस्ता विषयलाई ध्यान पनि दिनुपर्छ ।दोस्रो सेयर बजारमा कारोबार गर्दा मुख्यतः लगानीको उद्देश्य छान्ने, कम्पनीको छनोट गर्ने लगायतका विषयलाई वस्तुगत ढंगले बुझ्नुपर्ने हुन्छ ।ध्यान दिनुपर्ने मुख्य...

छुटाउनुभयो कि ?