काठमाडौं । मंगलबार नेप्से परिसूचकमा गिरावट आएको छ । बजार १७.९१ अंकले घटेर २८०७.३१ विन्दुमा पुगेको छ ।आज कुल १ करोड ३० लाख १९ हजार कित्ता सेयर कारोबार भएको छ भने कारोबार रकम ५ अर्ब ७७ करोड ४३ लाख रुपैयाँ पुगेको छ ।आजको बजारमा ४८ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने २१५ कम्पनीको मूल्य घटेको छ । त्यस्तै, ६ कम्पनीको मूल्य भने स्थिर रहेको देखिएको छ।कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । कम्पनीको आज ३७ करोड ७ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।त्यसैगरी रिलायन्स स्पिनिङ मिल्समा ३० करोड १९ लाख रुपैयाँ, नेशनल हाइड्रोपावरमा २३...

छुटाउनुभयो कि ?