काठमाडौं। नेपाली सेयर बजारमा आज पनि गिरावट देखिएको छ। बिहीबार नेप्से परिसूचक ५.७३ अंकले घट्दै २७३८.७२ विन्दुमा झरेको हो।आज कुल १ करोड ९ लाख ७७ हजार कित्ता सेयर किनबेच हुँदा बजारमा ४ अर्ब ९१ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।यसैबीच आज ९८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १६१ कम्पनीको मूल्य घटेको छ। त्यस्तै, १० वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ।कारोबार रकमका आधारमा आज रिलायन्स स्पिनिङ मिल्स अगाडि रहेको छ। कम्पनीको २६ करोड ७५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।त्यसैगरी, आँखुखोला जलविद्युतको २१ करोड ९१ लाख, नेशनल हाइड्रोपावरको १९ करोड ३० लाख, शिवम्...

छुटाउनुभयो कि ?