काठमाडौँ । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै प्राथमिक सेयर (आईपीओ) बिक्री प्रक्रिया आजबाट सुरु गरेको छ। कम्पनीले कुल ८६ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशत बराबर २५ लाख ८० हजार कित्ता साधारण सेयर निष्काशनका लागि अनुमति प्राप्त गरेको हो। तीमध्ये ८ लाख ६० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याइएको छ। प्रभावित क्षेत्रभित्र पनि अत्यधिक प्रभावित र अन्य प्रभावित बासिन्दाबीच फरक अनुपातमा सेयर वितरण गरिने व्यवस्था गरिएको छ। सर्वसाधारणतर्फको कोटाभित्रबाट १० प्रतिशत अर्थात १ लाख ७२ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आरक्षित गरिएको छ। श्रम...

छुटाउनुभयो कि ?