काठमाडौँ। लगानीकर्ताको मनोबल लगातार घटेर बजार अधोगतितर्फ लागेको बेला नेपाल स्टक एक्सचेञ्जले कोल्याटरलको लिमीट सम्बन्धी व्यवस्थामा कडाई गरेको छ ।लगानीकर्ताको मनोबल उकास्ने सुधारका कामहरु छाडेर नेप्सेले केही ठूला खेलाडीहरुले ब्रोकरले दिएको लिमीटबिना नै ठूलो परिमाणमा सेयर कारोबार गरेका र उधारोमा ठूलो कारोबार गरेका घटनाहरुको पर्दाफास भएपछि त्यसमै केन्द्रीत रहेर नेप्सेको सुपरीवेक्षण विभागले चेतावनीयुक्त सूचना जारी गरेको हो ।https://aarthikvoice.com/archives/88984कारोबार सदस्यहरुलाई बुधबार एक लिखित निर्देशन गर्दै सुपरीवेक्षण शाखाले लगानीकर्ताहरुको वास्तविक कोल्याटरल लिमीट रकमभन्दा बढी गुणामा खरीद आदेश प्रविष्ट गर्न दिने, अस्थायी खरीद आदेश प्रविष्ट गरी माग उच्च देखाउने लगायतका कार्य नगर्न र हुन नदिन भनेको हो । यस्ता कार्य गरी बजारमा...

छुटाउनुभयो कि ?