काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा ४ अर्ब ४० करोड रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ५३ करोड रुपैयाँ नाफा गरेको थियो ।समीक्षा अवधिमा बैंकले ११ अर्ब ८८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १२ अर्ब ३१ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।समीक्षा अवधिमा बैंकले खुद शुल्क तथा कमिशन आम्दानी २ अर्ब ६० करोड रुपैयाँ, कुल सञ्चालन आम्दानी १६ अर्ब २ करोड रुपैयाँ र सञ्चालन नाफा ५ अर्ब ९० करोड रुपैयाँ गरेको छ ।गत वर्षको चैत मसान्तसम्ममा...

छुटाउनुभयो कि ?