काठमाडौं । नेपाली सेयर बजार बिहीबार दोहोरो अंकले घटेको छ । बजार परिसूचक नेप्से १२.३६ अंकले घट्दै २७४२.११ विन्दुमा झरेको छ।आज कुल ८९ लाख ५५ हजार कित्ता सेयर कारोबार हुँदा ३ अर्ब ८९ करोड ८४ लाख रुपैयाँ बराबरको लेनदेन भएको छ । बजारमा ७२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८८ कम्पनीको घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।कारोबारतर्फ आँखु खोला जलविद्युत कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ, जसको कारोबार १७ करोड ७२ लाख रुपैयाँभन्दा बढी पुगेको छ ।त्यसैगरी रिडी पावरको १५ करोड ७ लाख, बुंगल हाइड्रोको १३ करोड ५९ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको १३ करोड ३९ लाख र...

छुटाउनुभयो कि ?