काठमाडौं। नेपाली बजारमा आज मंगलबारका दिन सुनको मुल्य स्थिर रहेको छ ।
सोमबारका दिन समेत स्थिर मूल्य कामयम भएको सुनको मूलय हिजो प्रतितोला १ लाख २६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।
८१ सालको मध्य भागमा सुनको मूल्य डेढ लाख पुग्ने निश्चित छ: अध्यक्ष शाक्य
त्यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजावी सुन तोलामा १ लाख २५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । चाँदि आज प्रतितोला १ हजार १४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।







