काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गरिमा विकास बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेमा गत सोमबार बैंकको ६ प्रतिशत बोनश सेयरमा मूल्य समायोजन भएको हो ।
मूल्य समायोजनपछि बैंकको सेयरमूल्य ३९३ रुपैयाँ ४० पैसा कायम भएको छ । उक्त समायोजन अघि बैंकको सेयर मूय ४१७ रुपैयाँ रहेको थियो ।






