काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा उम्मेदवार किशोरी साहको धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी खारेज गरिएको छ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले साहको उम्मेदवारी खारेज गर्ने निर्णय भएको पुष्टि गरेका छन्।






