काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रीपरिषद् बैठक सार्वजनिक गरेको छ । उक्त बैंठकले महत्त्वपूर्ण ९ वटा निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले टिकटकमा लागेको प्रतिबन्ध हटाउने, राष्ट्रिय सहकारी विकास बोर्डको सदस्य सचिवमा डा.खगराव शर्मालाई नियुक्त गर्ने निर्णय हो ।

त्यस्तै नेपाल आयल निगम जितपुर सिमारा उपमहानगरपालिकामा  ५ बिघा जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने लगायतको निर्णय गरेको हो ।