काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको २ लाख ७९ हजार ३१७.५३ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ।
यस कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको ४.७५ प्रतिशत सेयर नेप्सेमा सूचीकरण गरिएको हो ।उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिने कम्पनीले जनाएको छ । ।