चैत २४ गते आइतवार सार्वजनिक बिदा Aarthik voice २० चैत्र २०८१, बुधबार १६:३६475 Shares Share काठमाडौँ । सरकारले चैत २४ गते आइतवार सार्वजनिक बिदा दिएको छ।रामनवमी पर्वका अवसरमा सरकारले बिदा दिएको हो।बिदाको सूचना बुधबार राजपत्रमा प्रकाशित गरिएको छ।