काठमाडौँ। नेपालमा गर्मी बढ्दै जाँदा घरदेखि अफिस र व्यावसायिक स्पेससम्म सहज र सन्तुलित कूलिङको आवश्यकता अझ महत्वपूर्ण बन्दै गएको छ। यही आवश्यकतालाई मध्यनजर गर्दै CG Electronics ले TCL का उन्नत Ceiling Cassette Split Air Conditioner प्रस्तुत गरेको छ, जसले गर्मीका दिनहरूमा आरामदायी र सन्तुलित वातावरण सिर्जना गर्न सहयोग पुर्याउँछ।
छतमा फिट हुने यसको स्मार्ट डिजाइन र 8-way air outlet प्रणालीले चारैतिर समान रूपमा हावा वितरण गर्छ। Inverter प्रविधि, ultra-low noise डिजाइन र healthy filter जस्ता सुविधाले ऊर्जा बचत, शान्त सञ्चालन र स्वच्छ हावा सुनिश्चित गर्छन्। साथै built-in water pump, LED display, remote control, timer र power-down memory जस्ता स्मार्ट फिचरहरूले प्रयोगलाई अझ सहज बनाउँछन्।
यी AC 1 Ton , 1.5 Ton, 2 Ton 3, Ton र 4 Ton क्षमतामा उपलब्ध छन्, जसले अफिस, होटल, बैंक, रेस्टुरेन्ट तथा ठूला स्पेसहरूका लागि प्रभावकारी समाधान प्रदान गर्छन्।
नेपालमा TCL ब्रान्डका Ceiling Cassette Split Type तथा Wall Mount Split Type हरू कूलिङका लोकप्रिय विकल्पका रूपमा प्रयोग हुँदै आएका छन्। साथै Washing Machine, Water Dispenser, Refrigerator र TV & Audio System जस्ता TCL ब्रान्डका होम अप्लायन्सहरू पनि दैनिक जीवनको अभिन्न हिस्सा बन्दै गएका छन्।
CG Electronics नेपालमा TCL ब्रान्डको आधिकारिक वितरक तथा निर्माता कम्पनीका रूपमा परिचित छ। कम्पनीले गुणस्तरीय उत्पादन र भरपर्दो सेवामार्फत नेपाली ग्राहकहरूको जीवनशैलीलाई अझ सहज र स्मार्ट बनाउँदै आएको छ।







