काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गरेको छ । जस अनुसार कर्जा विस्तारको लक्ष्यलाई बढाएर साढे १२ प्रतिशत पुर्याएको छ।

चालु आर्थिक वर्ष २०८१.०८२ को मौद्रिक नीति सार्वजनिक गर्दै गर्भनर महाप्रसाद अधिकारीले यस्तो दर बढाएको जानकारी दिएका छन् । गत वर्ष साढे ११ प्रतिशत थियो।