काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३१ पैसा कायम भएको छ ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ७८ पैसा र बिक्रीदर ८९ रुपैयाँ १७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ९० पैसा र बिक्रीदर १०० रुपैयाँ ३४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ ३१ पैसा र बिक्रीदर १०६ रुपैयाँ ७७ पैसा तोकिएको छ ।

यता, जापानी येन १० को खरिददर नौ रुपैयाँ ४८ पैसा र बिक्रीदर नौ रुपैयाँ ५२ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १९ रुपैयाँ १२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६७ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ १३ पैसा र बिक्रीदर १५६ रुपैयाँ ८१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ १४ पैसा र बिक्रीदर १८५ रुपैयाँ ९५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६७ रुपैयाँ १५ पैसा कायम गरिएको छ।

CurrencyUnitBuySell
usd (U.S. Dollar)
1136.71137.31
eur (European Euro)
1156.13156.81
gbp (UK Pound Sterling)
1185.14185.95
chf (Swiss Franc)
1166.42167.15
aud (Australian Dollar)
188.7889.17
cad (Canadian Dollar)
199.90100.34
sgd (Singapore Dollar)
1106.31106.77
jpy (Japanese Yen)
109.489.52
cny (Chinese Yuan)
119.0319.12
sar (Saudi Arabian Riyal)
136.4536.61
qar (Qatari Riyal)
137.5137.67
thb (Thai Baht)
14.194.21
aed (UAE Dirham)
137.2237.38
myr (Malaysian Ringgit)
132.3232.46
krw (South Korean Won)
10010.0710.11
sek (Swedish Kroner)
114.2514.31
dkk (Danish Kroner)
120.9321.02
hkd (Hong Kong Dollar)
117.4217.50
kwd (Kuwaity Dinar)
1446.07448.03
bhd (Bahrain Dinar)
1362.64364.23
omr (Omani Rial)
1355.09356.64