• Homepage – New
  • शेयर
    • नेप्से इन्डेक्स
    • साधारण सभा
    • हकप्रद
    • आइपीयो
    • लाभांश
  • बैकिङ्ग
    • बैंक
    • सहकारी
    • केन्द्रीय बैंक
  • बीमा
    • जीवन बीमा
    • निर्जीवन बीमा
    • पुनर्बीमा
  • बजार
    • व्यापार
    • मुद्रा
    • पूर्वाधार
    • उर्जा
    • सुन चाँदी
  • अर्थतन्त्र
    • कृषि
    • पर्यटन
    • रोजगार
    • घरजग्गा
  • उद्योग
    • प्रविधि
    • निर्माण
    • संस्थान
    • सेवा
  • समाचार
    • अन्य समाचार
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थराजनीति
  • विविध
    • पत्रपत्रिका
    • मनोरन्जन
    • अन्तर्राष्ट्रिय
  • फोटो/भिडियो
  • स्पेसल न्युज
  • अन्य
    • अन्तर्वार्ता
    • अटो
    • अनौठो विश्व
खोज
साइन इन
स्वागत छ! आफ्नो खाता मा प्रवेश
Forgot your password? Get help
खाता खोल्नुहोस्
खाता खोल्नुहोस्
स्वागत छ! खाताको लागि दर्ता गर्नुहोस्
एक पासवर्ड तपाईं ई-मेल गरिनेछ।
पासवर्ड रिकभरी
आफ्नो पासवर्ड रिकभर
एक पासवर्ड तपाईं ई-मेल गरिनेछ।
Aarthik Voice
  • Homepage – New
  • शेयर
    • नेप्से इन्डेक्स
    • साधारण सभा
    • हकप्रद
    • आइपीयो
    • लाभांश
  • बैकिङ्ग
    • बैंक
    • सहकारी
    • केन्द्रीय बैंक
  • बीमा
    • जीवन बीमा
    • निर्जीवन बीमा
    • पुनर्बीमा
  • बजार
    • व्यापार
    • मुद्रा
    • पूर्वाधार
    • उर्जा
    • सुन चाँदी
  • अर्थतन्त्र
    • कृषि
    • पर्यटन
    • रोजगार
    • घरजग्गा
  • उद्योग
    • प्रविधि
    • निर्माण
    • संस्थान
    • सेवा
  • समाचार
    • अन्य समाचार
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थराजनीति
  • विविध
    • पत्रपत्रिका
    • मनोरन्जन
    • अन्तर्राष्ट्रिय
  • फोटो/भिडियो
  • स्पेसल न्युज
  • अन्य
    • अन्तर्वार्ता
    • अटो
    • अनौठो विश्व
Everest Bank Card

वचन बचत तथा ऋण सहकारीलाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट संचालन इजाजतपत्र प्राप्त

Aarthik voice

Aarthik voice

१५ बैशाख २०८३, मंगलवार १२:३७

234 Shares

facebook sharing button Share twitter sharing button whatsapp sharing button linkedin sharing button messenger sharing button

काठमाडौं। वचन बचत तथा ऋण सहकारी संस्था लि. काठमाडौं महानगरपालिका वडा नं.३० डिल्लीबजार काठमाडौं महानगरपालिका वडा नं.३० डिल्लीबजार, काठमाडौंमा रहेको वचन बचत तथा ऋण सहकारी संस्थाले सहकारी प्राधिकरणबाट बचत ऋण संचालन इजाजतपत्र प्राप्त गरेको छ।

संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट बचत तथा ऋणको कारोबार गर्नका लागि २०८२ चैत्र २० गते संचालन इजाजतपत्र प्राप्त गरेको हो । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ को दफा ४ बमोजिम यस संस्थाले संचालन इजाजतपत्र प्राप्त गरेको हो।

संस्थाले प्राप्त गरेको इजाजतपत्र नं २०६६–०१६२३ रहेको छ । संस्था काठमाडौं महानगरपालिका वडा नं.३० डिल्लीबजार, काठमाडौंमा दर्ता भएको हो । संस्थाको कार्यक्षेत्र, साविक संस्थाको विनियम २०६६ अनुसार क्रोध रहित संसारमा आवद्ध सदस्यहरु रहेको छ । प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सबै सहकारीहरुको दर्ता, अभिलेखीकरण गर्न गत २०८२ मंसिर १० गतेबाट अनलाइन पोर्टलमार्फत सुरु गरेको थियो।

बचत तथा ऋणको मुख्य कारोबार गर्ने सम्पूर्ण सहकारीले प्राधिकरणबाट अनुमतिपत्र लिनुपर्ने कानुनी व्यवस्था छ । संचालन अनुमतिपत्रका लागि सहकारी संस्थाहरुले प्राधिकरणको अनलाईन अभिलेखिकरण गरेका थिए। प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरणकालागि यही २०८२ चैत १७ गतेसम्म समय सिमा तोकेको थियो।

संस्थामा २०८२ चैत्र मसान्त सम्मको विवरण अनुसार कूल १५०६ जना सदस्य तथा ३५२ जना ऋणी सदस्य रहेको संस्थाको ३ करोड ५८ लाख ३ हजार ८ सय रुपैंयाँ सेयर पूँजी रहेको छ । संस्थाको २३ करोड ५८ लाख ४ हजार ९ सय ७३ रुपैंयाँ बचत रहेको संस्थाले २६ करोड ४७ लाख ७७ हजार ९ सय ९२ रुपैंयाँ ऋण लगानीमा रहेको छ । त्यसै गरी संस्थाको ३४ करोड ४३ लाख ८७ हजार ८ सय ५५ रुपैंयाँ कूल सम्पति रहेको जानकारी गरिन्छ ।



एक उत्तर छोड्न उत्तर रद्द

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्
तपाईले गलत ईमेल ठेगाना प्रविष्ट गर्नुभएको छ!
कृपया तपाईंको इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्

सम्बन्धित लेखलेखक बढी

वचन बचत तथा ऋण सहकारी शाखा स्तरको उत्कृष्ट सहकारी घोषणा

स्पेसल-न्युज

ट्रेड युनियन खारेज गर्दै सरकार, युनियनहरु विरोधमा, विज्ञ भन्छन् “सन्तुलित बाटो रोजौँ”

माछापुच्छ्रे बैंकको खुद नाफा ५०.४३ % ले बढ्यो,वितरणयोग्य मुनाफामा पनि उल्लेख्य वृद्धि

निष्क्रिय तथा खराब कर्जा असुली रणनीति, व्यवस्थापन र समाधानका उपायहरू : निरञ्जन पौडेल

नियो बैंक र भर्चूअल बैंक बीच के फरक छ ?, यस्तो छ अन्तर्राष्ट्रिय अभ्यास

सुकुम्बासी बस्ती हटाउँदै सरकार, पुनःस्थापनाको योजना नहुँदा समस्या जटिल

दीपक र सुलभले पुँजी बजारमा यसरी गर्थे चलखेल, सेबोनको रिपोर्टले खोल्यो रहस्य

ताजा

  • सहकारी र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश सिफारिस
  • प्रोफेसनल होल्डिङ्स् लिमिटेड (साविक प्रोफेसनल एजुकेटर्स लिमिटेड)को २०औँ वार्षिक साधारण सभा सम्पन्न
  • ट्रेड युनियन खारेज गर्दै सरकार, युनियनहरु विरोधमा, विज्ञ भन्छन् “सन्तुलित बाटो रोजौँ”
  • सेयर बजारमा गिरावट, २१३ कम्पनीको मूल्य घट्यो
  • टेरेन्स लुइस ‘सेलिब्रेटी ग्रान्ड जज’ रहेको वर्ल्ड अफ डान्स नेपालको दोस्रो सिजनको सहभागिता सिटिपे मार्फत हुने
  • सरकारलाई शिक्षक–कर्मचारीहरुको १४बुँदे माग (मागहरुसहित)
  • वीरगञ्जको मुख्य सडकको केन्द्रविन्दुु निर्धारण सुरु, स्टिलका किल्ला गाडिने
  • विकास बैंकहरुले चालु आवको तेस्रो त्रैमासमा ५ अर्ब ५० करोडभन्दा बढी नाफा आर्जन गर्यो

ट्रेन्डिङ

  • गोविन्द पन्थको १४ वर्षे बीमा यात्रा, यस्ता छन् संघर्षदेखि सफलतासम्मका अनुभव
  • सन लाइफ इन्सोरेन्सले ६९औँ सहकारी दिवस अवसरमा व्यापक जनचेतनामूलक कार्यक्रम सञ्चालन
  • दीपक र सुलभले पुँजी बजारमा यसरी गर्थे चलखेल, सेबोनको रिपोर्टले खोल्यो रहस्य
  • कहिले खुल्दैछ माउन्ट एभरेष्ट पावरको आईपीओ ?
  • कबिर सन्त सत्सङ मन्दिर उद्घाटनसँगै योग साधना वार्षिक उत्सव सम्पन्न
  • अस्पताल जाने भन्दै घरबाट निस्किएकी महिला ३ दिनदेखि सम्पर्कविहीन
  • ५० प्रतिशतले बढ्यो पेट्रोल कारको माग , इभीको आयातमा गिरावट
  • नयाँ नियम लागु भएकै दिन नेप्सेमा गिरावट, यस्तो छ विज्ञको प्रतिक्रिया

Facebook Page

Facebook

शेयर

  • सेयर बजारमा गिरावट, २१३ कम्पनीको मूल्य घट्यो
  • ग्लोबल आइएमई बैंकको खुद नाफा ४ अर्ब ४० करोड, लाभांश क्षमता १०.५० प्रतिशत
  • पुँजी बजारमा स्थिरता ल्याउन आवश्यक, लगानी भित्र्याउने सरकारको योजना
  • नेप्से उकालो यात्रामा, यी ३ कम्पनीको मूल्य १५ प्रतिशतले बढ्यो
  • अविरल हाईड्रोले आईपीओ निष्कासन गर्ने, कहिले छ साधारण सभा ?
  • स्नो रिभर्सले बैशाख २९ गतेदेखि आईपीओ निष्काशन गर्ने
  • सीडीएससीकी कार्यकारी प्रमुख पन्दाकलाई नेप्सेले फिर्ता बोलायो
  • कहिले छ सानिमा जिआईसीको साधारण सभा ?

आर्थिक भ्वाइस मिडिया एण्ड रिसर्च प्रा.लि.

सूचना विभाग दर्ता नम्बर:४००४-२०७९/८०

सम्पर्क ठेगाना : अनामनगर, काठमाडौं

फोन : 9851259881

[email protected](for Admin)

[email protected]( for News)

सञ्चालक/सम्पादक:
बिजय फुयाँल

डेक्स:
केशव राज अवस्थी

सल्लाहकार:
ई. प्रवीण अर्याल

सह-सम्पादक:
जसिन्द्र श्रीपाली

रिपोर्टर:
शिव गौतम

दिनेश अधिकारी

© Copyright © 2023 | Aarthikvoice