काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको गणपूरक संख्या (कोरम) नपुगेपछि चैत्र २९ गतेका लागि तय भएको साधारण सभा स्थगित भएको छ ।
कम्पनीले चैत २९ गते बोलाएको सभामा कोरम नपुगेपछि स्थगित गरेको जनाएको छ । अब फेरि कम्पनीले यसअघि राखेका सबै एजेन्डाहरु यथावत् गर्दै सभा आह्वान गर्ने तर कहिले गर्ने निश्चित भएको छ।







