काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले विभिन्न पदमा रोजगारीको अवसर सृजना गरेको छ ।
कम्पनीले मार्केटिङ विभाग देखि रिक्स व्यवस्थापन विभागका लागि कर्मचारीको माग गरेको हो ।

कम्पनीले मार्केटिङ विभागमा प्रदेश ३ बाहेक सबैको लागि माग गरेको छ । भने रिक्स व्यवस्थापन विभागमा एक कर्मचारी माग गरेको छ ।
                                         विवरणमा हेर्नुहोस्