काठमाडौँ । लक्ष्मी सनराइज बैंकले आज सार्वजनिक बिदाको दिन समेत सेवा दिने भएको छ।
बैंकले माघ १६ गते सहिद दिवस र १७ गते सोनाम ल्होसारको अवसरमा परेको सार्वजनिक बिदाको समयमा पनि सेवा दिने भएको हो।
बैंकले आज र भोली हुने सार्वजनिक बिदाको दिन आंशिक रूपमा सेवा दिन भएको हो। बैंकले सार्वजनिक बिदाको दिन सातै प्रदेशमा रहेका विभिन्न शाखाहरू मार्फत सेवा दिने जानकारी दिएको छ।








