• Homepage – New
  • शेयर
    • नेप्से इन्डेक्स
    • साधारण सभा
    • हकप्रद
    • आइपीयो
    • लाभांश
  • बैकिङ्ग
    • बैंक
    • सहकारी
    • केन्द्रीय बैंक
  • बीमा
    • जीवन बीमा
    • निर्जीवन बीमा
    • पुनर्बीमा
  • बजार
    • व्यापार
    • मुद्रा
    • पूर्वाधार
    • उर्जा
    • सुन चाँदी
  • अर्थतन्त्र
    • कृषि
    • पर्यटन
    • रोजगार
    • घरजग्गा
  • उद्योग
    • प्रविधि
    • निर्माण
    • संस्थान
    • सेवा
  • समाचार
    • अन्य समाचार
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थराजनीति
  • विविध
    • पत्रपत्रिका
    • मनोरन्जन
    • अन्तर्राष्ट्रिय
  • फोटो/भिडियो
  • स्पेसल न्युज
  • अन्य
    • अन्तर्वार्ता
    • अटो
    • अनौठो विश्व
खोज
साइन इन
स्वागत छ! आफ्नो खाता मा प्रवेश
Forgot your password? Get help
खाता खोल्नुहोस्
खाता खोल्नुहोस्
स्वागत छ! खाताको लागि दर्ता गर्नुहोस्
एक पासवर्ड तपाईं ई-मेल गरिनेछ।
पासवर्ड रिकभरी
आफ्नो पासवर्ड रिकभर
एक पासवर्ड तपाईं ई-मेल गरिनेछ।
Aarthik Voice
  • Homepage – New
  • शेयर
    • नेप्से इन्डेक्स
    • साधारण सभा
    • हकप्रद
    • आइपीयो
    • लाभांश
  • बैकिङ्ग
    • बैंक
    • सहकारी
    • केन्द्रीय बैंक
  • बीमा
    • जीवन बीमा
    • निर्जीवन बीमा
    • पुनर्बीमा
  • बजार
    • व्यापार
    • मुद्रा
    • पूर्वाधार
    • उर्जा
    • सुन चाँदी
  • अर्थतन्त्र
    • कृषि
    • पर्यटन
    • रोजगार
    • घरजग्गा
  • उद्योग
    • प्रविधि
    • निर्माण
    • संस्थान
    • सेवा
  • समाचार
    • अन्य समाचार
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थराजनीति
  • विविध
    • पत्रपत्रिका
    • मनोरन्जन
    • अन्तर्राष्ट्रिय
  • फोटो/भिडियो
  • स्पेसल न्युज
  • अन्य
    • अन्तर्वार्ता
    • अटो
    • अनौठो विश्व
Everest Bank Card

ग्लोबल आइएमई बैंकबाट अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा सेवा शुल्कमा ५० प्रतिशत छुट

Aarthik voice

Aarthik voice

५ फाल्गुन २०८२, मंगलवार १०:५२

216 Shares

facebook sharing button Share twitter sharing button whatsapp sharing button linkedin sharing button messenger sharing button

काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्र्र्रिय शैक्षिक प्रयोजन जस्तै अध्ययन शुल्क, भिषा शुल्क, अनलाइन परीक्षा शुल्कहरुको लागि आवश्यक अन्तर्राष्ट्रिय अनलाइन भुक्तानीहरुको सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने विशेष योजना सार्वजनिक गरेको छ ।

बैंकले नेपाली विद्यार्थीहरुलाई विशेष गरी शैक्षिक प्रयोजनका लागि आवश्यक सम्पूर्ण अन्तर्राष्ट्रिय अनलाइन भुक्तानीहरु जस्तै आईर्ईएलटीएस, टोफल, स्याट, जीम्याट, पीटीई, एसीटी, एसीसीए, युएसएमएलई, कलेज फि, भिषा शुल्क, बीमा शुल्क लगायतका विभिन्न सेवा वापतको भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५० प्रतिशतको छुट प्रदान गर्नेछ ।

यो योजना अन्तर्गतको छुट जुलाई ३१, २०२६ सम्म लागू हुनेछ । ग्राहकहरुको सुविधालाई प्राथमिकतामा राख्दै बैंकले उक्त सेवा आफ्ना ११७ वटा शाखामार्फत विस्तार गरेको छ । यो योजनाअन्तर्गतको छुट तथा सेवा उपलब्ध हुने बैंकका शाखा कार्यालयहरुसम्बन्धी विवरण बैंकको वेबसाइटमा उपलब्ध छ ।

Link:- https://www.globalimebank.com/blog/online-payments-discount/

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५२ शाखा कार्यालय, ३८५ एटिएम, १४७ शाखा रहित बैंकि∙ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।



एक उत्तर छोड्न उत्तर रद्द

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्
तपाईले गलत ईमेल ठेगाना प्रविष्ट गर्नुभएको छ!
कृपया तपाईंको इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्

सम्बन्धित लेखलेखक बढी

ग्लोबल आइएमई बैंकले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला

ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य, मोतिबिन्दुको निःशुल्क शल्यक्रिया

ग्लोबल आइएमई बैंकको खुद नाफा ३ अर्ब २५ करोड, अधिकांश सूचकमा देखियो प्रगति

ग्लोबल आइएमई बैंकले साना तथा लघु उद्यम/व्यवसायमा कर्जा विस्तारका लागि डिएआई–उदय परियोजनासँग सहकार्य गर्ने

ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने

पुस महिनाका लागि १३ बैंकले घटाए ब्याजदर, हेरौं कुन बैंकको कतिमा झर्यो ?

स्पेसल-न्युज

साना उद्यमीलाई कर्जामा पहुँच दिलाउन ‘बीडीएस’ प्रणाली आवश्यक, यस्तो छ विज्ञको सुझाव

निक्षेप ६ खर्बले बढ्दा कर्जा २ खर्बले मात्रै बढ्यो, यस्तो छ वाणिज्य बैंकहरुको वर्तमान अवस्था

भाडा समायोजन नहुँदा यातायात व्यवसायी मारमा, स्वचालित प्रणाली कार्यान्वयन गर्नुपर्ने माग

नयाँ वर्षमा अर्थतन्त्रमा अवसर र चुनौती दुवै, नीतिगत स्थिरता आवश्यक

नयाँ वर्षमा धनी बन्न वित्तीय योजना कस्तो बनाउने, यस्तो छ विज्ञको सुझाव

मन्त्रीहरूको सम्पत्ति सार्वजनिक भएपछि स्रोत खुलाउन दबाब, यस्तो छ विज्ञको सुझाव

ताजा

  • नेप्सेमा सोमबारदेखि नयाँ नियम लागू हुने, अब सेयरमूल्य १५% सम्म घटबढ हुन पाउने
  • साना उद्यमीलाई कर्जामा पहुँच दिलाउन ‘बीडीएस’ प्रणाली आवश्यक, यस्तो छ विज्ञको सुझाव
  • रोजगार सम्झौता नगरी कुनै पनि व्यक्तिलाई काममा नलगाउन मन्त्रालयको चेतावनी
  • झिनो अंकले बढ्यो नेप्से, यी कम्पनीमा लाग्यो सर्किट
  • निक्षेप ६ खर्बले बढ्दा कर्जा २ खर्बले मात्रै बढ्यो, यस्तो छ वाणिज्य बैंकहरुको वर्तमान अवस्था
  • Samsung ले नेपालमा सार्वजनिक गर्‍यो Galaxy A57 5G र Galaxy A37 5G, २४ महिनासम्मको EMI सुविधा
  • विश्वकै उत्कृष्ट क्लब सूचीमा एलओडी क्लब ४०औँ स्थानमा, नेपाललाई अन्तर्राष्ट्रिय पहिचान
  • मुक्तिनाथ विकास बैंकको सीइओमा तारा मानन्धर नियुक्त

ट्रेन्डिङ

  • सन लाइफ इन्सोरेन्सले ६९औँ सहकारी दिवस अवसरमा व्यापक जनचेतनामूलक कार्यक्रम सञ्चालन
  • बचन बचत तथा ऋण सहकारीको १७ औँ वार्षिकोत्सव सम्पन्न
  • सीए परीक्षामा देशभरबाट प्रियांशु पुडाशैनी प्रथम स्थान हासिल गर्न सफल
  • संघर्षले हराउन नसकेकी सरस्वती, एलआईसी नेपालबाट ७ पटक भइन् एमडीआरटी
  • मन्त्री बन्न नपाएपछि कुँवरले बुझाए सांसदबाटै राजीनामा
  • मन्त्रीहरुको सम्पत्ति विवरणमा हर्क साम्पाङको टिप्पणी – ‘स्रोत खुलाउनुपर्छ।’
  • माउण्ट एभरेष्ट डिस्टिलरीले आईपीओ जारी गर्ने, कहिले छ साधारण सभा ?
  • प्राइम सिएको २२ औँ वार्षिक उत्सव तथा विद्यार्थी सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न

Facebook Page

Facebook

शेयर

  • नेप्सेमा सोमबारदेखि नयाँ नियम लागू हुने, अब सेयरमूल्य १५% सम्म घटबढ हुन पाउने
  • झिनो अंकले बढ्यो नेप्से, यी कम्पनीमा लाग्यो सर्किट
  • बैदिक इन्भेष्टमेन्ट कम्पनीले आईपीओ खोल्ने, कहिले छ साधारण सभा ?
  • यी ३ कम्पनीले पाए आईपीओ निष्काशन गर्ने अनुमति, कुनको कति कित्ता ?
  • सेयर बजारमा भारी गिरावट, यी हुन् सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी
  • युनाइटेड मोदी हाइड्रोको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
  • कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, कसले किन्न पाउँछन् ?
  • सर्वसाधारणले सोपान फर्मास्युटिकल्सको आईपीओमा आजदेखि आवेदन दिन सक्ने

आर्थिक भ्वाइस मिडिया एण्ड रिसर्च प्रा.लि.

सूचना विभाग दर्ता नम्बर:४००४-२०७९/८०

सम्पर्क ठेगाना : अनामनगर, काठमाडौं

फोन : 9851259881

[email protected](for Admin)

[email protected]( for News)

सञ्चालक/सम्पादक:
बिजय फुयाँल

डेक्स:
केशव राज अवस्थी

सल्लाहकार:
ई. प्रवीण अर्याल

सह-सम्पादक:
जसिन्द्र श्रीपाली

रिपोर्टर:
शिव गौतम

दिनेश अधिकारी

© Copyright © 2023 | Aarthikvoice