काठमाडौं। आज १ खर्ब २५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंकले ५ दिनको लागि आज १ खर्ब २५ अर्ब रुपैँयाको निक्षेप संकलन गर्ने भएको छ । यस निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी आगामी वैशाख २ गते हुनेछ।
बैंक तथा वित्तीय संस्थाले घटीमा रु. १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि बोलपत्र पेस गर्न सक्नेछन् ।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ। बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ। बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलनको बोलकबोलमा निक्षेपबापत् जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ।
यस्तै, केन्द्रीय बैंकले निक्षेप संकलनको लागि आह्वान गरिएकोरकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँड गर्ने उल्लेख गरेको छ।
ले ५ दिनको लागि आज १ खर्ब २५ अर्ब रुपैँयाको निक्षेप संकलन गर्ने भएको छ । यस निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी आगामी वैशाख २ गते हुनेछ।