कामना सेवा विकास बैंकको मोबाईल बैकिङ सेवा १ घण्टाका लागि बन्द हुने आर्थिक भ्वाइस १९ कार्तिक २०८०, आईतवार १५:४५235 Shares Share कामना सेवा विकास बैंकको मोबाईल बैकिङ सेवा आज १ घण्टाका लागि अवरुद्ध हुने भएको छ ।आज आइतबार साझ ६ बजे देखी ७ बजेसम्म उक्त बैंकको मोबाईल बैकिङ प्रणालीको नियमित मर्मत कार्य हुने बैंकले जनाएको छ ।