सबै प्रकारका प्रोत्साहन र अतिरिक्त भत्ता खारेज Aarthik voice १५ जेष्ठ २०८० १६:१८223 Shares Share काठमाडौं । सरकारले सबै प्रकारका प्रोत्साहन र अतिरिक्त भत्ता खारेज गरेको छ ।सोमबार संसदमा आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन् ।