सरकारले आगामी दशकलाई आन्तरिक रोजगार दशकका रूपमा घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संयुक्त सदनमा प्रस्तुत गर्दै आगामी दशकलाई आन्तरिक रोजगार दशकको रूपमा घोषणा गरेका हुन् ।

राष्ट्रपति पौडेलले आन्तरिक रोजगार दशका रूपमा आगामी दशकलाई मनाइने बताए ।