काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज जेठ ९ गते शुक्रवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जस अनुसार आज अमेरिकी डरको भाउ बढेको छ । आज १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३७ रुपैयाँ ९१ पैसा कायम भएको छ । यस्तै, खरिददर १३७ रुपैयाँ ३१ पैसा कायम भएको छ ।

बिहीबार १ अमेरिकी डलरको भाउ बिक्रीदर १३७ रुपैयाँ ३३ पैसा र खरिददर १३६ रुपैयाँ ७३ पैसा कायम भएको थियो । बिहीबार पनि अमेरिकी डलरको भाउ सामान्य बढेको थियो ।
राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १५५ रुपैयाँ ९६ पैसा रहेको छ भने खरिददर १५५ रुपैयाँ २८ पैसा रहेको छ ।

साथै, बेलायती पाउन्ड १ को बिक्रीदर १८५ रुपैयाँ ०५ पैसा खरिद दर १८४ रुपैयाँ २५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८८ रुपैयाँ २६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६४ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

CurrencyUnitBuySell
usd (U.S. Dollar)
1137.31137.91
eur (European Euro)
1155.28155.96
gbp (UK Pound Sterling)
1184.25185.05
chf (Swiss Franc)
1166.16166.89
aud (Australian Dollar)
188.2688.64
cad (Canadian Dollar)
199.0599.48
sgd (Singapore Dollar)
1106.35106.82
jpy (Japanese Yen)
109.569.60
cny (Chinese Yuan)
119.0619.14
sar (Saudi Arabian Riyal)
136.6136.77
qar (Qatari Riyal)
137.6837.84
thb (Thai Baht)
14.184.20
aed (UAE Dirham)
137.3837.55
myr (Malaysian Ringgit)
132.1232.26
krw (South Korean Won)
1009.949.98
sek (Swedish Kroner)
114.3114.37
dkk (Danish Kroner)
120.8220.91
hkd (Hong Kong Dollar)
117.5517.62
kwd (Kuwaity Dinar)
1447.45449.41
bhd (Bahrain Dinar)
1364.19365.78
omr (Omani Rial)
1356.67358.23