काठमाडौं। प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ। कम्पनील आर्थिक वर्ष २०७७/७८ को लाभांश घोषणा गरेको हो ।
कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश पारित गरेको हो ।