संसद् भवनमा प्रदर्शनकारीद्वारा आगजनी आर्थिक भ्वाइस २४ भाद्र २०८२, मंगलवार १५:१२232 Shares Share काठमाडौं । जेन–जी आन्दोलनमा आक्रोशित प्रदर्शनकारीहरूले बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन् ।यसअघि पनि प्रदर्शनकारीहरूले सिंहदरबारको मुख्य गेटमा आगजनी गरेका थिए ।