• Homepage – New
  • शेयर
    • नेप्से इन्डेक्स
    • साधारण सभा
    • हकप्रद
    • आइपीयो
    • लाभांश
  • बैकिङ्ग
    • बैंक
    • सहकारी
    • केन्द्रीय बैंक
  • बीमा
    • जीवन बीमा
    • निर्जीवन बीमा
    • पुनर्बीमा
  • बजार
    • व्यापार
    • मुद्रा
    • पूर्वाधार
    • उर्जा
    • सुन चाँदी
  • अर्थतन्त्र
    • कृषि
    • पर्यटन
    • रोजगार
    • घरजग्गा
  • उद्योग
    • प्रविधि
    • निर्माण
    • संस्थान
    • सेवा
  • समाचार
    • अन्य समाचार
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थराजनीति
  • विविध
    • पत्रपत्रिका
    • मनोरन्जन
    • अन्तर्राष्ट्रिय
  • फोटो/भिडियो
  • स्पेसल न्युज
  • अन्य
    • अन्तर्वार्ता
    • अटो
    • अनौठो विश्व
खोज
साइन इन
स्वागत छ! आफ्नो खाता मा प्रवेश
Forgot your password? Get help
खाता खोल्नुहोस्
खाता खोल्नुहोस्
स्वागत छ! खाताको लागि दर्ता गर्नुहोस्
एक पासवर्ड तपाईं ई-मेल गरिनेछ।
पासवर्ड रिकभरी
आफ्नो पासवर्ड रिकभर
एक पासवर्ड तपाईं ई-मेल गरिनेछ।
Aarthik Voice
  • Homepage – New
  • शेयर
    • नेप्से इन्डेक्स
    • साधारण सभा
    • हकप्रद
    • आइपीयो
    • लाभांश
  • बैकिङ्ग
    • बैंक
    • सहकारी
    • केन्द्रीय बैंक
  • बीमा
    • जीवन बीमा
    • निर्जीवन बीमा
    • पुनर्बीमा
  • बजार
    • व्यापार
    • मुद्रा
    • पूर्वाधार
    • उर्जा
    • सुन चाँदी
  • अर्थतन्त्र
    • कृषि
    • पर्यटन
    • रोजगार
    • घरजग्गा
  • उद्योग
    • प्रविधि
    • निर्माण
    • संस्थान
    • सेवा
  • समाचार
    • अन्य समाचार
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थराजनीति
  • विविध
    • पत्रपत्रिका
    • मनोरन्जन
    • अन्तर्राष्ट्रिय
  • फोटो/भिडियो
  • स्पेसल न्युज
  • अन्य
    • अन्तर्वार्ता
    • अटो
    • अनौठो विश्व
Everest Bank Card

द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ

Aarthik voice

Aarthik voice

२६ पुष २०८२, शनिबार १७:०७

485 Shares

facebook sharing button Share twitter sharing button whatsapp sharing button linkedin sharing button messenger sharing button

काठमाडौँ । द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ परेका छन् । कलेजको व्यवस्थापनसँग ३० लाख रुपैयाँ मागेको र नदिए कलेज नै बन्द गराइदिने धम्की दिएका काभ्रेपलाञ्चोक जिल्ला चौंरीदेउराली गाउँपालिका वडा नं. ४ स्थायी घर भई हाल जोरपाटी बस्दै आएका वर्ष २८ का ढकाल पक्राउ परेका हुन् ।

कलेज बन्द गर्न राजनीतिक र प्रशासनिक पहुँच प्रयोग गर्ने धम्की दिँदै रकमको बार्गेनिङ गर्ने ढकाल मुलुकी अपराध संजहता, २०७४ को दफा २५३ बमोजिम आपराजधक लाभ ९एक्सिसइन० सम्बन्द्धी कसूरमा पक्राउ परेको बताईएको छ ।

ढकालले २०८२ साल पुस १६ र १७ गते नक्सालस्थित एक होटलमा कलेजको व्यवस्थापकसँग भएका भेटघाटका क्रममा डर, त्रास र दबाब सिर्जना गर्दै रकम नदिए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए । ढकालविरुद्ध सामाजिक सञ्जाल तथा सीमित अनलाइन समाचार पोर्टलमार्फत कलेजको प्रतिष्ठा, विश्वसनीयता र छविमा नकारात्मक प्रभाव पार्ने सामग्रीहरू फैलाएको आरोप पनि लगाइएको छ । त्यस्तै, गत पुस ८ गते ब्रिटिश कलेज रहेको भवन ट्रेड टावर परिसरमा नारा जुलुस, तोडफोड तथा सवारी साधनमा क्षति पुर्‍याउने गतिविधिमा ढकाल पनि संलग्न भएको आरोप लगाइएको छ ।

आधिकारिक स्पष्टिकरण: द ब्रिटिश कलेज काठमाडौं र द वुलविच इन्स्टिच्युट दुबईको संयुक्त वक्तव्य

ढकाल किल युनिभर्सिटीको सम्बन्धनमा सञ्चालन भइरहेको ब्रिटिश इन्टरनेशनल कलेजका पूर्व विद्यार्थी समेत हुन् । उनले कलेजलाई तिर्नुपर्ने शुल्क समेत भुक्तानी नगरेको बताइएको छ ।

पीडित पक्षले दिएको जाहेरीमा धम्कीपूर्ण ह्वाट्सएप म्यासेज, अडियो रेकर्डिङ, समाचार सामग्रीका लिङ्क तथा अन्य कागजातहरू प्रमाणका रूपमा प्रहरीसमक्ष पेश गरिएको थियो । सोही आधारमा ढकाल पक्राउ परेका हुन् ।



एक उत्तर छोड्न उत्तर रद्द

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्
तपाईले गलत ईमेल ठेगाना प्रविष्ट गर्नुभएको छ!
कृपया तपाईंको इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्

सम्बन्धित लेखलेखक बढी

ब्रिटिश कलेजविरुद्ध षड्यन्त्र र रकम असुलीमा जोडिएपछि डाँफे नेपाल टिभीको माफी

ब्रिटिश कलेजविरुद्ध षड्यन्त्र र आन्दोलनको नाममा रकम असुलीको प्रयास

आधिकारिक स्पष्टिकरण: द ब्रिटिश कलेज काठमाडौं र द वुलविच इन्स्टिच्युट दुबईको संयुक्त वक्तव्य

द ब्रिटिश कलेजलाई ‘नेपाल एडुकेसन अवार्ड २०२५’  मा ‘उत्कृष्ट अन्तर्राष्ट्रिय कलेज’ अवार्ड

स्पेसल-न्युज

लिपुलेक विवाद फेरि चर्कियो : यस्तो छ नालीबेली, के छ सुगौली सन्धीमा ?

अधिकांश विकसित अर्थतन्त्रमा भन्सार बिन्दुमै मूल्य तोक्ने अभ्यास देखिदैन,संवादबाट निकास खोज्न विज्ञको सुझाव

११ वर्षदेखि अभिकर्ता यात्रामा दीपेन्द्र, यस्तो छ बीमाले दिएको पहिचान

१५ सय ३४ सार्वजनिक पदाधिकारी पदमुक्त ,यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची)

मुद्रामा रहने फोटो तथा चित्रहरूले के सन्देश दिन्छन् ?

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै, यस्तो छ इतिहास

ताजा

  • क्लासिकको पुनरागमन: फेरि फर्कियो पशुपति पेन्ट्सको ‘बन्नी’
  • प्रिमियरको उद्यमशील प्रदर्शनीमा उद्योगजगतको ध्यानआकर्षण : व्यावसायिक प्रस्तावदेखि लगानीसम्म
  • लिपुलेक विवाद फेरि चर्कियो : यस्तो छ नालीबेली, के छ सुगौली सन्धीमा ?
  • सेबोन अध्यक्ष पदका लागि ४७ जनाले दिए आवेदन
  • सुरुङमार्ग सञ्चालनमा ढिलाइ नगर्न सभापति गजुरेलको निर्देशन
  • पोखराको भाटभटेनी सुपर स्टोर पुनः सञ्चालनमा
  • मुख्यमन्त्री बानियाँमाथि छापा प्रकरणपछि आर्थिक पारदर्शिताबारे बहस
  • नेपाल एसबिआई बैंकको स्वतन्त्र सञ्चालकमा छपिराज नियुक्त

ट्रेन्डिङ

  • सन लाइफ इन्सोरेन्सले ६९औँ सहकारी दिवस अवसरमा व्यापक जनचेतनामूलक कार्यक्रम सञ्चालन
  • ११ वर्षदेखि अभिकर्ता यात्रामा दीपेन्द्र, यस्तो छ बीमाले दिएको पहिचान
  • वचन बचत तथा ऋण सहकारीलाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट संचालन इजाजतपत्र प्राप्त
  • Ncell CEO Calls for Massive Digital Investment, Says Nepal Ready for Tech Leap
  • बीमा व्यवसाय मात्र होइन, समाजसेवा र प्रतिष्ठाको शिखर हो : कोशी बि प्रमुख जगत नाथ फुयल
  • गोविन्द पन्थको १४ वर्षे बीमा यात्रा, यस्ता छन् संघर्षदेखि सफलतासम्मका अनुभव
  • सवारी साधनको कर कहिले तिर्ने ? समयमा कर नतिरे हुनसक्छ जरिवाना !
  • अर्थमन्त्री वाग्लेद्वारा श्वेतपत्र जारी, यस्ता छन् प्रमुख चार लक्ष्य

Facebook Page

Facebook

शेयर

  • एनआईसी एसियाको वार्षिक साधारणसभा आह्वान, के–के छन् एजेण्डाहरु ?
  • नेप्सेमा भारी गिरावट, २४० कम्पनीको मूल्य घट्यो
  • पुस्तान्तरणले देशमा ठूलो परिवर्तनको संकेत दिएको छ : अर्थमन्त्री वाग्ले
  • महासंघलाई समाधान दिने संस्थाका रूपमा रूपान्तरण गर्ने अञ्जन श्रेष्ठको प्रतिबद्धता
  • एनआइसी एसिया बैंकलाई हकप्रद सेयर जारी गर्न राष्ट्र बैंकको स्वीकृति
  • नयाँ म्युचुअल फण्ड बजारमा: सिद्धार्थ इक्विटी फण्ड–२ आजदेखि बिक्री खुला
  • एफएनसीसीआई निर्वाचन: ७३ पदका लागि १३७ उम्मेदवार, चुनावी माहोल तात्यो
  • नेपाल आर्थिक संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा प्रा. डा. विश्वम्भर प्याकुर्याल

आर्थिक भ्वाइस मिडिया एण्ड रिसर्च प्रा.लि.

सूचना विभाग दर्ता नम्बर:४००४-२०७९/८०

सम्पर्क ठेगाना : अनामनगर, काठमाडौं

फोन : 9851259881

[email protected](for Admin)

[email protected]( for News)

सञ्चालक/सम्पादक:
बिजय फुयाँल

डेक्स:
केशव राज अवस्थी

सल्लाहकार:
ई. प्रवीण अर्याल

सह-सम्पादक:
जसिन्द्र श्रीपाली

रिपोर्टर:
शिव गौतम

दिनेश अधिकारी

© Copyright © 2023 | Aarthikvoice