काठमाडौं। प्रतिनिधिसभाको आजको बैठक सम्पन्न भएको छ। बैठकको अन्त्यमा प्रतिनिधि सभाका जेष्ठ सदस्य अर्जुन नरसिंह केसीले आगामी बैठक चैत २२ गते आइतबारका लागि तय गरिएको जानकारी दिएका छन्।
जेष्ठ सदस्य अर्जुननरसिंह केसीले बैठक सम्पन्न गर्दै भने, ‘अबको बैठक २०८२ साल चैत २२ गते आइतबार बिहान ११ बजे बस्नेछ।’






